Exam 2081
एकजना विधार्थीले परीक्षामा सोधिएका 100 प्रश्नमध्ये 84 वटा प्रश्नहरू हल गर्छ। यदि परीक्षामा उसले जतिवटा प्रश्नको सही उत्तर दिन्छ, त्यसको दुईगुणा प्रश्नको गलत उत्तर दिन्छ भने कतिवटा प्रश्नको सही उत्तर दिन्छ होला?