Part null
1.सरकारी वजेट भनेको के हो ? क. सरकारी आय र व्ययको अनुमानित विवरणलाई सरकारी बजेट भनिन्छ । ख. यो सरकारको वार्षिक योजना, नीति तथा कार्यक्रम हो ।